Logo

२०८३, आश्विन २१गते


images
images

आजबाट सुकिला नोट साट्न पाइने

आजबाट सुकिला नोट साट्न पाइने

images
  • आजबाट सुकिला नोट साट्न पाइने
    images
    images

    काठमाडौं । दशैँलगायत चाडपर्वलाई लक्षित गरी बैंकहरूले आजदेखि सुकिला नोट सटही गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार आजदेखि साना दरका सुकिला नोट साट्न पाइने छ ।

    images
    images
    images

    राष्ट्र बैंकका अनुसार सुकिला नोट आजदेखि असोज २२ गतेसम्म साट्न पाइनेछ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र सबै प्रदेशका कार्यालयहरूमा साट्न पाइने जनाइएको छ ।

    images
    images
    images

    साथै, सबै बैंक तथा वित्तीय कार्यालयहरूमा पनि नोट साट्न पाइने व्यवस्था मिलाइएकाले पायक पर्ने बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट साट्न सकिने राष्ट्र बैंकले सूचनामार्फत उल्लेख गरेको छ ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुकिला नोट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।