७ प्रदेश ७५३ स्थानीय तह ६ महानगरपालिका ११ उपमहानगरपालिका
२७६ नगरपालिका ४६० गाउँपालिका
कोशी प्रदेशमा १४ जिल्ला, मधेश प्रदेशमा ८ जिल्ला, बाग्मती प्रदेशमा १३ जिल्ला, गण्डकी प्रदेशमा ११ जिल्ला, लुम्बिनी प्रदेश मा १२ जिल्ला, कर्णाली प्रदेशमा १० जिल्ला सुदरपश्चिम प्रदेशमा ९ जिल्ला गरि जम्मा ७७ जिल्ला
क्षेत्रफलको हिसाबले कोशी प्रदेशको ठुलो जिल्ला ताप्लेजुंग सानो जिल्ला तेह्रथुम
क्षेत्रफलको हिसाबले मधेश प्रदेशको ठुलो जिल्ला सप्तरी सानो जिल्ला महोत्तरी
क्षेत्रफलको हिसाबले बाग्मती प्रदेशको ठुलो जिल्ला सिन्धुपाल्चोक सानो भक्तपुर
क्षेत्रफलको हिसाबले गण्डकी प्रदेशको ठुलो जिल्ला गोरखा सानो जिल्ला पर्वत
क्षेत्रफलको हिसाबले लुम्बिनी प्रदेशको ठुलो जिल्ला दाङ सानो जिल्ला नवलपरासी
क्षेत्रफलको हिसाबले कर्णाली पप्रदेशको ठुलो जिल्ला डोल्पा सानो जिल्ला रुकुम पश्चिम
क्षेत्रफलको हिसाबले सुदूरपश्चिममा प्रदेशको ठुलो जिल्ला बझांग सानो जिल्ला बैतडी
क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठुलो जिल्ला डोल्पा सबैभन्दा सानी जिल्ला भक्तपुर
सबैभन्दा क्षेत्रफलमा ठुलो कर्णाली प्रदेश सबैभन्दा सानो मधेश प्रदेश
सबैभन्दा धेरै जनसंख्या बाग्मती प्रदेश सबै भन्दा थोरै जनसंख्या कर्णाली प्रदेश (जनगणना २०७८ अनुसार )
बाग्मती प्रदेशको जम्मा जनसंख्या ६१,१६,८६६
कर्णाली प्रदेशको जम्मा जनसंख्या १६,८८,४१२
सबै भन्दा धेरै स्थानीय तह भएको प्रदेश कोशी १३७ वटा
सबै भन्दा थोरै स्थानीय तह भएको प्रदेश कर्णाली ७९ वटा
प्रदेश नं १ मा २८ प्रतिनिधि सभा निर्वाचन क्षेत्र संख्या रहेका भने प्रदेश सभामा ५६ वटा
प्रदेश नं २ मा ३२ प्रतिनिधि सभा निर्वाचन क्षेत्र संख्या रहेका भने प्रदेश सभामा ६४ वटा
प्रदेश नं ३ मा ३३ प्रतिनिधि सभा निर्वाचन क्षेत्र संख्या रहेका भने प्रदेश सभामा ६६ वटा
प्रदेश नं ४ मा १८ प्रतिनिधि सभा निर्वाचन क्षेत्र संख्या रहेका भने प्रदेश सभामा ३६ वटा
प्रदेश नं ५ मा २६ प्रतिनिधि सभा निर्वाचन क्षेत्र संख्या रहेका भने प्रदेश सभामा ५२ वटा
प्रदेश नं ६ मा १२ प्रतिनिधि सभा निर्वाचन क्षेत्र संख्या रहेका भने प्रदेश सभामा २४ वटा
प्रदेश नं ७ मा १६ प्रतिनिधि सभा निर्वाचन क्षेत्र संख्या रहेका भने प्रदेश सभामा ३२ वटा
सबैभन्दा ठुलो महानगरपालिका पोखरा महानगरपालिका क्षेत्रफल ४६४.२४ बर्ग कि.मि
सबैभन्दा सानो महानगरपालिका ललितपुर महानगरपालिका क्षेत्रफल ३६.१२ बर्ग कि.मि
पोखरा महानगरपालिकामा जम्मा ३३ वडा रहेका छन्
जनसंख्या क्रमस प्रतिशतमा : कोशी प्रदेश १७.०१%, मधेश प्रदेश २०.९६%, बाग्मती प्रदेश २०.९७%, गण्डकी प्रदेश ८.४६%, लुम्बिनी प्रदेश १७.५६%, कर्णाली प्रदेश ५.७९%, सुदूरपश्चिम प्रदेश ९.२४%
जनगणना २०७८ अनुसार नेपाल को जनसंख्या २,९१,९२,४८० जना
११ वटा उपमहानगरपालिकामा ठुलो घोराही उपमहानगरपालिका सानो नेपालगंज उपमहानगरपालिका
प्रदेश नं १ लाई मिति २०७९/११/१७ गते कोशी प्रदेश भनि नामकरण गरियो
प्रदेश नं २ लाई मिति २०७८/१०/०३ गते मधेश प्रदेश भनि नामकरण गरियो
प्रदेश नं ३ लाई मिति २०७६/०९/२७ गते बाग्मती प्रदेश भनि नामकरण गरियो
प्रदेश नं ४ लाई मिति २०७५/०३/२२ गते गण्डकी प्रदेश भनि नामकरण गरियो
प्रदेश नं ५ लाई मिति २०७७/०६/२० गते लुम्बिनी प्रदेश भनि नामकरण गरियो
प्रदेश नं ६ लाई मिति २०७४/११/१२ गते कर्णाली प्रदेश भनि नामकरण गरियो
प्रदेश नं ७ लाई मिति २०७५/०६/१२ गते सुदूरपश्चिम प्रदेश भनि नामकरण गरियो