Logo

२०८३, श्रावण २७गते


images
images

एकदिवसीय सिरिजमा दक्षिण अफ्रिकाको सान्त्वना जित, अफगानिस्तानद्वारा सिरिज कब्जा

एकदिवसीय सिरिजमा दक्षिण अफ्रिकाको सान्त्वना जित, अफगानिस्तानद्वारा सिरिज कब्जा

images
  • एकदिवसीय सिरिजमा दक्षिण अफ्रिकाको सान्त्वना जित, अफगानिस्तानद्वारा सिरिज कब्जा
    images
    images

    एजेन्सी । दक्षिण अफ्रिकाले अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिजमा सान्त्वना जित हासिल गरेको छ ।

    images
    images
    images

    गएराती सम्पन्न खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको हो । अफगानिस्तानले दिएको एक सय ७० रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ३३ ओभरमा तीन विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला ब्याटिंग गरेको अफगानिस्तान ३४ ओभरमै अल आउट हुदै एक  सय ६९ रन बनाएको थियो ।

    images
    images
    images

    यो खेलमा हार ब्यहोरेपनि अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्धको यो एकदिवसीय सिरिज २–१ जितेको छ । अफगानिस्तानले पहिलो पटक यसै खेलमा दक्षिण अफ्रिकाविरुद्ध एक दिवसीय खेलमा पहिलो जित हासिल गरेको थियो भने पहिलो सिरिज समेत जितेको छ । यस सिरिजको प्लेयर अफ द सिरिज अफगानिस्तानका रहमनुल्लाह गुरबाज बनेका छन् ।

    images
    images
    images

    उनले यस सिरिजमा एक शतक र एक अर्धशतक बनाउन सफल भए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एकदिवसीय सिरिज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।