Logo

२०८३, आश्विन १०गते


images
images

नेपाली कांग्रेसकाे आसन्न अधिवेशनमा रुरुक्षेत्र १ मा युवा नेता अमूल्य श्रेष्ठको  दावी 

नेपाली कांग्रेसकाे आसन्न अधिवेशनमा रुरुक्षेत्र १ मा युवा नेता अमूल्य श्रेष्ठको  दावी 

images
  • सेतोमसी सहकर्मी
  • नेपाली कांग्रेसकाे आसन्न अधिवेशनमा रुरुक्षेत्र १ मा युवा नेता अमूल्य श्रेष्ठको  दावी 
    images
    images

    कृष्ण अन्जान, रुरु । नेपाली काँग्रेस आफ्नाे १४ औं महाधिवेशनमा जुट्दै छ । पार्टीको पहिलाे खुडकिलाे वडा समितिकाे अधिवेशनका लागि भदौ १८ लाई ताेकि रहँदा रुरुक्षेत्र गाउँ पालिका वडा न १ काे पार्टी सभापतिमा रिडीबजारका युवा अमूल्य श्रेष्ठले आफ्नाे दावी प्रस्तुत गरेका छन् ।

    images
    images
    images


    अमूल्य श्रेष्ठ नेपाली काँग्रेसका पछिल्लाे पुस्ताका जल्दाबल्दा र उदियनान युवानेताकाे रुपमा रुरुक्षेत्रमा कृयाशिल छन । रिडीबजार गुल्मीको प्रवेश द्दार भएका कारणले यहाँ आईपुग्ने नेपाली काँग्रेसका हरेक तहका नेता हरुसँग अमूल्य श्रेष्ठको सिधा सम्पर्क हुने गरेकाे छ ।

    images
    images
    images


    सम्पर्क र समन्वयमा सिपालु अमूल्य श्रेष्ठले नेपाली काँग्रेस रुरु १ काे समितिमा सभापतिकाे दावि गरे सँगै रुरु १ काे राजनिती तरँगित बनेकाे छ ।

    images
    images
    images


    यतिबेला रुरुक्षेत्र गाउँपालिका १ काे पार्टी सभापति रामचन्द्र भट्टराई छन् । लामाे समय प्राध्यापन पेशा पछि नेपाली काँग्रेसकाे पार्टी सभापति र गत स्थानिय निर्वाचनमा करिब  साढे चारसय मत ल्याएर पराजित भएका भट्टराई पार्टी सभापतिमा युवा पुस्तालाई अगाडि सार्ने साेँचमा रहँदै गर्दा अमूल्य श्रेष्ठले  वडा सभापतिमा आफ्नाे दावि प्रस्तुत गरेका हुन्  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # रुरूक्षेत्र
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।