Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से एकै दिन ९० अंकले ‌ओरालो, १२ अर्ब ९३ करोडको कारोबार

नेप्से एकै दिन ९० अंकले ‌ओरालो, १२ अर्ब ९३ करोडको कारोबार

images
  • नेप्से एकै दिन ९० अंकले ‌ओरालो, १२ अर्ब ९३ करोडको कारोबार
    images
    images

    काठमाडौं । नेप्सेमा बुधबार एकै दिन ९०.७३ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३ दशमलव २० प्रतिशत अर्थात् ९०.७३ अंकले घटेर २७३९.४६ अंकमा झरेको छ ।

    images
    images
    images

    बुधबार ३२० वटा कम्पनीको कारोबार हुँदा १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २१५ बराबरको कारोबार भएको छ ।

    images
    images
    images

    आज एक्सेल डेभलपमेन्ट बैंकसहितचार कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने कुमारी इक्विटी फन्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

    images
    images
    images

    त्यस्तै सबैभन्दा बढी कारोबार नेपाल फाइनान्सको भएको छ ।  नेपाल फाइनान्सको ३० करोड ५२ लाख बराबरको शेयर कारोबार भएको छ ।

    त्यस्तै आज अपि पावरको ७ लाख १९ हजार ३२९ कित्ता शेयर किनबेच भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से परिसूचक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।