Logo

२०८३, श्रावण २७गते


images
images

ग्रीनप्लान्टमा कृष्णजन्माष्टमी विशेष भजन प्रतियोगिता

ग्रीनप्लान्टमा कृष्णजन्माष्टमी विशेष भजन प्रतियोगिता

images
  • ग्रीनप्लान्टमा कृष्णजन्माष्टमी विशेष भजन प्रतियोगिता
    images
    images

    देवदह । रूपन्देहीको देवदह–७ स्थित ग्रीनप्लाट  आवासीय माध्यमिक विद्यालयमा कृष्णजन्माष्टमी विशेष  भजन प्रतियोगिता सम्पन्न सम्पन्न भएको छ  । विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तरगत आइतबार कक्षा मन्टेश्वरी देखि १० सम्म कृष्णजन्माष्टमी विशेष कार्यक्रम आयोजनाको विद्यालयले कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुबिच सदनगत भजन प्रतियोगिता सम्पन्न गरेको जनाइएको छ । 

    images
    images
    images


    प्रतियोगितामा नारायणी सदन प्रथम, लुम्बिनी सदन द्वितीय, धौलागीरी सदन तृतीय र गण्डकी सदन सान्तवना भएको छ । विद्यार्थीमा अन्तर्निहीत प्रतिभालाई प्रवद्धन गर्न तथा आफ्नो संस्कृतिलाई बचाउनका लागि विद्यालयले  चार्डपर्वविशेष विशेष गर्दै आएको र यस्ता कार्यक्रमले विद्यार्थीलाई आफ्नो संस्कृतिबारे ज्ञान प्रदानसंगै संस्कृतिको सम्मान गर्नुपर्छ भन्ने सन्देश दिने विद्यालयका प्राचार्य राजिव सापकोटाले बताए । 

    images
    images
    images

    विद्यालयका प्रबन्ध निर्देशक एक नारायण काफ्लेको अध्यक्षता सम्पन्न कार्यक्रमा, प्राचार्य राजीव सापकोटा, सह–प्राचार्य शंकर सुवेदी, शिक्षकहरू प्रभा कार्की, आर्यन धमला, करुणा पौडेल, भागिरथ गौडेल तथा विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख धनमाया शर्मा लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।