Logo

२०८३, श्रावण २७गते


images
images

पोखराको चाउथेमा बसको ठक्करबाट एक युवकको मृत्यु

पोखराको चाउथेमा बसको ठक्करबाट एक युवकको मृत्यु

images
  • पोखराको चाउथेमा बसको ठक्करबाट एक युवकको मृत्यु
    प्रतीकात्मक तस्वीर
    images
    images

    राजेश पराजुली,पोखरा । पोखरा महानगरपालिका वडा नं. १४ चाउथेमा आज दिउँसो बसको ठक्करबाट एक युवकको ज्यान गएको छ । मृतक व्यक्तिको पहिचान हुन सकेको छैन ।

    images
    images
    images

    पोखराको पृथ्वीचोकतर्फ आउँदै गरेको भे१ख ४००९ नम्बरको यात्रु बसले आज दिउँसो करिब २ः१५ बजे पैदल यात्रामा रहेका युवकलाई ठक्कर दिएको थियो ।

    images
    images
    images

    बसको ठक्करबाट गम्भीर घाइते भएका युवकलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उनको उपचारकैक्रममा दिउँसो २ः५८ बजे ज्यान गएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार सो बस सहचालकले चलाएका थिए । प्रहरीले चालक सूर्य पौडेल र सहचालक नवीन विकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।