Logo

२०८३, कार्तिक २६गते


images
images

कास्कीको अन्नपूर्ण गाउँपालिकामा भोलि सार्वजनिक बिदा

कास्कीको अन्नपूर्ण गाउँपालिकामा भोलि सार्वजनिक बिदा

images
  • कास्कीको अन्नपूर्ण गाउँपालिकामा भोलि सार्वजनिक बिदा
    images

    राजेश पराजुली, पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले भोलि ३० औं विश्व आदिवासी दिवसको अन्नपूर्ण गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    images
    images
    images

    गाउँपालिकाको आज बसेको कार्यपालिकाले बैठकले भोलि ३० औं विश्व आदिवासी दिवसको अवसरमा बिदा दिने निर्णय गरेको गाउँ पालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए ।

    images
    images
    images

    उनले भोलि गाउँपालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरु र स्वास्थ्य संस्थाहरु तथा शैक्षिक संस्थाहरुमा अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द रहने जानकारी दिए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।