Logo

२०८३, कार्तिक २६गते


images
images

भोलि कास्कीको अन्नपूर्ण गाउँपालिकामा सार्वजनिक बिदा

भोलि कास्कीको अन्नपूर्ण गाउँपालिकामा सार्वजनिक बिदा

images
  • भोलि कास्कीको अन्नपूर्ण गाउँपालिकामा सार्वजनिक बिदा
    images

    राजेश पराजुली, पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ । ट्होँटे पर्वको अवसर पारेर पालिकाले सार्वजनिक बिदा दिएको छ ।

    images
    images
    images

    गाउँपालिका अध्यक्ष बिष्णुबहादुर केसीले आदिवासी जनजाति गुरुङ (तमु) समुदायको मौलिक एवं सांस्कृतिक पर्व ट्होँटेको अवसरमा बिदा दिइएको उल्लेख गरे ।

    images
    images
    images

    मंगलबार गाउँपालिकाको कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य र शैक्षिक संस्थामा अत्यवश्यकबाहेक बिदा हुने सूचनामा उल्लेख छ ।
    ट्हो अर्थात बस्ती वा राज्य हो भने टें को अर्थ वैरी धपाउने हो ।

    images
    images

    परापूर्वकालमा घले राजाका पालामा आफ्नो राज्यमा वैरीको आक्रमण नहोस् भनेर वैरी धपाउनका लागि ट्होटें पर्व मनाउने गरिन्थ्यो ।

    पछि गाउँघरमा वनमा पाइने घाँसपात बेरेर विभिन्न पहिरनमा ढ्याङ्ग्रो ठटाउँदै भूत प्रेत पिशाचलाई तर्साउँदै धपाउने कार्य गरिन थालिएको थियो । पोखरामा गुरुङ समुदायको ट्होटें पर्वमा सिङ्गो पोखरा नै उल्हासमय देखिने गर्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भोलि सार्वजनिक बिदा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।