Logo

२०८३, श्रावण २७गते


images
images

न्यू नमुनामा एसइई उत्तिर्ण विद्यार्थीलाई सम्मान

न्यू नमुनामा एसइई उत्तिर्ण विद्यार्थीलाई सम्मान

images
  • सेतोमसी सहकर्मी
  • न्यू नमुनामा एसइई उत्तिर्ण विद्यार्थीलाई सम्मान
    images
    images

    देवदह । रुपन्देहीको देवदह ९ मा अवस्थित न्यू नमुना आवासीय मा.वि. ले एसईई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य चुरा बहादुर थापाले विद्यार्थी, शिक्षक र अभिभावकको त्रिकोणात्मक सम्बन्धले गर्दा विद्यालयले उत्कृष्ट नजिता प्राप्त गर्न सफल भएको बताए ।

    images
    images
    images

    सैद्धान्तिक ज्ञानले मात्र नभएर व्यावहारिक ज्ञानले पनि जीवनलाई सक्षम बनाउनतिर लाग्नुपर्नेमा विद्यालयका अध्यक्ष केशव प्रसाद भट्टराईले जोड दिए ।

    images
    images
    images

    देवदह नगरपालिकाका प्रथम मेयर हिरा बहादुर खत्रीले माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूलाई अबको गन्तव्य र देश र समाजको समृद्धिको लागि हुनुपर्ने बताए ।

    त्यसैगरी विद्यालयले माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई विद्यालयले नगद पुरस्कारले सम्मान गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।