Logo

२०८३, आश्विन ९गते


images
images

सरकारले आफुलाई बर्खास्त गर्न लागेको भन्दै रेलवे महाप्रबन्धक भट्टराईले दिए राजीनामा 

सरकारले आफुलाई बर्खास्त गर्न लागेको भन्दै रेलवे महाप्रबन्धक भट्टराईले दिए राजीनामा 

images
  • सरकारले आफुलाई बर्खास्त गर्न लागेको भन्दै रेलवे महाप्रबन्धक भट्टराईले दिए राजीनामा 
    फाइल फोटो
    images
    images

    काठमाडौं । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन् । 

    images
    images
    images

    उनले आफूले रेल सञ्चालनका लागि पूर्वतयारीका काम गरिरहेका बेला सरकारले बर्खास्त गर्ने उद्देश्यले स्पष्टीकरण सोधेको भन्दै त्यसको जवाफ नदिई राजीनामा घोषणा गरेका हुन् । 

    images
    images
    images

    अहिलेको सरकारलाई विकास विरोधी र जनविरोधी भन्दै उनले यस्तो सरकार अन्तर्गत गरेर पदीय जिम्मेवारी निभाउन नसकिने भन्दै राजीनामा दिने घोषणा गरेका हुन् । 

    images
    images
    images

    भट्टराईलाई केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ जेठ २८ गते रेलवे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको थियो । तर शेरबहादुर देउवा नेतृत्वमा सरकारले  उनलाई साउन २२ गते स्पष्टीकरण सोधेको थियो । 

    भट्टराईले आफूले नियुक्ति लिएदेखि इमान्दारीपूर्वक काम गरेर जनकपुर जयनगर कुर्था खण्डमा रेल सञ्चालनको तयारी पूरा गरेको बताएका छन् । 

    हेर्नुहोस् राजीनामा पत्र 

    Screenshot_20210812-064020_Facebook.jpgScreenshot_20210812-064027_Facebook.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।