Logo

२०८३, आश्विन ९गते


images
images

अनसनरत डा. गोविन्द केसी अस्पताल भर्ना

अनसनरत डा. गोविन्द केसी अस्पताल भर्ना

images
  • सेतोमसी सहकर्मी
  • अनसनरत डा. गोविन्द केसी अस्पताल भर्ना
    images
    images

    काठमाडौं । गत २९ बैशाखदेखि अनसन सुरु गरेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ ।

    images
    images
    images

    उनलाई बुधबार बेलुका महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याएर भर्ना गरिएको छ र उनको ग्लुकोजको मात्रा न्युन रहेको किटोन बडी बनेको बताइएको छ  । यस्तै पिसाव नखुलेको र मुटुको चालमा उतारचडाव रहेको शिक्षण अस्पतालका निर्देशक प्राध्यापक डा. दिनेश काफ्लेले जानकारी दिए ।

    images
    images
    images

    अस्पताल आए पनि डा. केसीले आफ्नो अनसन जारी रहेको बताएका छन् । डा. केसीलाई अस्पतालको एनेक्स टू को ६०१ नम्बर क्याविनमा राखिएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजिनामासहित ४ बुँदे माग राख्दै  डा.केसी गत २९ बैशाखदेखि पशुपतिको मृगस्थलिमा २२ औँ अनसन सुरु गरेका थिए ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डा. गोविन्द केसी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।