Logo

२०८३, आश्विन ९गते


images
images

वर्ल्डलिंकको ‘हर्षको नववर्ष’ अफर

वर्ल्डलिंकको ‘हर्षको नववर्ष’ अफर

images
  • वर्ल्डलिंकको ‘हर्षको नववर्ष’ अफर
    images
    images

    काठमाडौं । नेपालकै ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले नयाँ वर्ष २०७८ को अवसरमा ‘हर्षको नववर्ष’ अफर ल्याएकाे छ ।

    images
    images
    images

    याे अफरअन्तर्गत एक वर्षका लागि २०, ४० वा ८० एमबीपीएसको प्याकेज लिँदा समग्रमा ६२ प्रतिशतसम्म छुट पाउन सकिने कम्पनीले जनाएकाे छ ।

    images
    images
    images

    यो बाह्रमहिने अफरमा २०, ४० वा ८० एमबीपीएस प्याकेजमध्ये एक मात्र लिँदा पनि ग्राहकहरूले बाह्रै महिना नेट टीभीको सेवा निःशुल्क पाउनेछन् ।

    images
    images
    images

    यसमा ग्राहकले तीन महिना नेट टीभी प्राइम प्याकेज पनि पाउनेछन्, जसमा फिल्म हेर्न सकिनेछ । वाईफाईको उत्कृष्ट अनुभवका लागि डुएल ब्यान्ड राउटर सित्तैंमा उपलब्ध गराउने कम्पनीले जनाएकाे छ ।

    यससँगै जडान, वायरिङ, युट्युब र अन्य सामग्रीको सुविधासहित सेटटप बक्स पनि निःशुल्क हुनेछ ।

    ‘नयाँ वर्ष उत्सवको समय भएकाले हामी आफ्ना नयाँ तथा पुराना ग्राहक महानुभावहरूले सामान्यतः शुल्क लाग्ने सेवाहरूमा बढीभन्दा बढी छुटसहित तीव्र गतिको इन्टरनेटको आनन्द उठाउनुहोस् भन्ने चाहन्थ्यौं,’ वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवाल भन्छन् ।

    उनी अगाडि भन्छन्, ‘हाम्रा प्रिय ग्राहकहरूको खुशीका लागि हामी निरन्तर क्रियाशिल रहिआएका छौं । यही सचेतताका कारण, ग्राहक महानुभावहरू आफ्ना घरबाहिर पनि अनलाइन रहन सक्नुहोस् भनि हामीले नेपालभर १० हजारभन्दा बढी हटस्पटहरूको सिर्जना गरेका छौं ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वर्ल्डलिंक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।