Logo

२०८३, श्रावण २७गते


images
images

अरिङ्गालको टोकाई बाट गुल्मीमा एक महिलाको मृत्यु

अरिङ्गालको टोकाई बाट गुल्मीमा एक महिलाको मृत्यु

images
  • अरिङ्गालको टोकाई बाट गुल्मीमा एक महिलाको मृत्यु
    images
    images

    माधव ज्ञवाली गुल्मी ,  गुल्मीमा अरिङ्गालको टोकाई बाट एक महिलाको मृत्यु भएको छ । छत्रकोट गाउपालिका वडा नं १ हुंगा तोल्घा निबासी ५१ वर्षिया राधिका भण्डारी हिजो खरबारीमा घांस काट्ने क्रममा अरिङ्गालले टोक्दा गम्भीर घाईते हुनुभएको थियो । राधिकाको उपचारको क्रममा युनाइटेड मिसन हस्पीटल तानसेन पाल्पामा मृत्यु भएको हो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।