Logo

२०८३, श्रावण २७गते


images
images

खोलियो बिधुत प्राधिकरण शितलनगर शाखामा लागाइएको ताला

खोलियो बिधुत प्राधिकरण शितलनगर शाखामा लागाइएको ताला

images
  • खोलियो बिधुत प्राधिकरण शितलनगर शाखामा लागाइएको ताला
    images
    images

    रेशम अधिकारी अशोक, देवदह । नेपाल बिधुत प्राधिकरण शितलनगर शाखाको गेटमा लागाइएको ताला सोमबार खोलिएको छ । एकै दिनमा २२ पटक सम्म बिद्युत काटिएको र बारम्बार बिधुतमा  समस्या आएपछि पछि आइतबार राति देवदहका युवाहरूले शितलनगर बिधुत शाखाको गेटमा ताला लगाए  थिए । received_577956240230795.jpeg

    images
    images
    images

     
    सोमबार बिहान १० बजे प्रधिकरण कार्यालयको गेटमा केही बेर युवाहरुले प्रधिकरणका कर्मचारीसंग भनाभन समेत गरे । नेपाल बिद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख शुरेस कुमार महतो, देवदह शाखाका प्रमुख शशिराम भण्डारी, सुरक्षा निकायका प्रहरी तथा देवदह वासी  बीच संयुक्त रुपमा छलफल गर्दै बिद्युत सेवा नियमित गराउने सहमति भए पछी गेटमा लगाइएको ताला खोलिएको हो । FB_IMG_1628509485960.jpg

    images
    images
    images


    दिर्घकालिन समस्या समाधानका लागि नवलपरासीको गण्डकबाट परासी सम्म बनिरहेको ३३ केभी प्रशारण लाइन छिटो निर्माण सक्न सम्बन्धित निकायमा पहल गर्ने, बिद्युत सेवा नियमित गर्न ३३ केभी प्रशारण लाइन आवश्यक मर्मत तथा सम्भार गर्ने, ३३ केभी ग्राहकहरुको लोड व्यवस्थापन गरेर भए पनि देवदहमा क्षेत्रमा बिद्युत  नियमित गर्ने निर्णय सहित सहमति गरिएको हो। 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।