Logo

२०८३, आश्विन ९गते


images
images

मनिषा कोइरालाको बिरालो हरायो, फेला पार्नेलाई खबर गरिदिन आग्रह

मनिषा कोइरालाको बिरालो हरायो, फेला पार्नेलाई खबर गरिदिन आग्रह

images
  • मनिषा कोइरालाको बिरालो हरायो, फेला पार्नेलाई खबर गरिदिन आग्रह
    images
    images

    काठमाडौं। मनिषा कोइरालाको बिरालो हराएको छ । मनिषाले आइतबार बिहानै सामाजिक संजालमा पोस्ट गर्दै आफ्नो परिवारको सदस्य ओरियो कोइराला हराएको जानकारी दिएकी छिन् ।

    images
    images
    images

    मनिषाका अनुसार यो भाले बिरालो ३ रातदेखि हराइरहेको छ ।  मनिषाले उसलाई देख्ने जो कोहीलाई पनि आफूहरुलाई जानकारी दिन आग्रह गरेकी छिन् । उनले आफूहरुको बिरालो हराएको क्षेत्र महाराजगञ्ज भएको बताएकी छिन् ।

    images
    images
    images

    manisha.png

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मनिषा कोइराला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।