Logo

२०८३, आश्विन ९गते


images
images

कलाकार ‘राता मकै’को ४० विघा जग्गा वैद्य माओवादीले गर्‍यो कब्जा

कलाकार ‘राता मकै’को ४० विघा जग्गा वैद्य माओवादीले गर्‍यो कब्जा

images
  • कलाकार ‘राता मकै’को ४० विघा जग्गा वैद्य माओवादीले गर्‍यो कब्जा
    images
    images

    काठमाडौं। चर्चित हाँस्यकलाकार तथा निर्माता किरण केसी (राता मकै)को ४० बिघा जग्गा मोहन वैद्य निकट नेकपा (क्रान्तिकारी माओवादी)ले कब्जामा लिएको छ।

    images
    images
    images

    केसीको माडी नगरपालिका–२ पौहारीमा रहेको सो जग्गा शनिबार दिउँसो १ बजे माओवादीले झण्डा गाडेर कब्जा गरेको बताएको छ। केसीको कम्पनी ट्वान्टी–वान प्रालिले उक्त जग्गा प्लटिङ गरेको थियो। 

    images
    images
    images

    कुसुमखोलाका सुकुम्बासीले प्लटिङ गरिएको सो जग्गा नपाउँदासम्म आफूहरुको कब्जामा रहने संगठनका चितवन जिल्ला अध्यक्ष कृष्ण सुनारले बताएका छन्। कलाकार केसीले भने जग्गा कब्जा गरिएकोबारे आफूले थाहा नपाएको बताएका छन्। 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वैद्य माओवादी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।