Logo

२०८३, आश्विन ९गते


images
images

'मर्यादापूर्वक व्यवहार गरि ड्युटी पूरा गर्नु पर्नेमा प्रहरीले अपमान गर्यो' - पारस पुत्री कृतिका

'मर्यादापूर्वक व्यवहार गरि ड्युटी पूरा गर्नु पर्नेमा प्रहरीले अपमान गर्यो' - पारस पुत्री कृतिका

images
  • 'मर्यादापूर्वक व्यवहार गरि ड्युटी पूरा गर्नु पर्नेमा प्रहरीले अपमान गर्यो' - पारस पुत्री कृतिका
    images
    images

    काठमाडौं। पूर्वयुवराज पारस शाहले शुक्रबार साँझ हेल्मेट नलगाएर मोटरसाइकल चलाएपछि ट्राफिक प्रहरीले रोक्न खोज्दा लफडा गरे । जिब्रो लरबरिएको श्वरमा उनले प्रहरीलाई तँ भनेका थिए । 

    images
    images
    images

    प्रहरीले सम्झाएर उनलाई पठाउन खोज्दा उल्टै जान्न जान्न भन्दै प्रहरीमाथि दूर्व्यवहार गरेका थिए । यो विषयमा पारसकी छोरी कीर्तिकाले शनिबार साँझ ट्वीट गर्दै यो विषयमा प्रतिक्रिया दिएकी छन् ।

    images
    images
    images

    उनले प्रहरीले उल्टो आफ्नो बाबुमाथि दूर्व्यहार गरेको बताएकी छन् । उनले लेखेकी छन्, - ‘हेलमेट छुटेको बिषयलाई प्रहरीले मर्यादापूर्वक व्यवहार गरि आफ्नो ड्युटी पूरा गर्नु पर्नेमा अपमानजनक ब्यबहार गरेको छ।’

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।