“पार्टी पत्रकारिता गर्ने अनि स्वतन्त्र छौँ पनि भन्ने, दिउँसै रात पार्ने काम सञ्चारकर्मीले गर्नुहुँदैन", बाँस्कोटाले भने । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका बाँस्कोटाले भने, “यस्तै मिडियाका कारण सञ्चारकर्मीको आर्थिक सुरक्षा भएको छैन ।”
उनले नेपालमा नेता र मन्त्रीको पछि लागेर र उनीहरुका कथा बनाएर पत्रकारिता सम्मानित हुन नसक्ने उल्लेख गरे । नेता बाँस्कोटाले सञ्चारमाध्यमको नाम हेरेर कस्को, कुन लाइनको मिडिया भन्ने अवस्था पत्रकारले दिन नहुने धारणा राखे ।”
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology