Logo

२०८३, आश्विन ९गते


images
images

पाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन : गोकुल बास्कोटा

पाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन : गोकुल बास्कोटा

images
  • पाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन : गोकुल बास्कोटा
    images
    images

    काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार नगर्ने बताएका छन् ।

    images
    images
    images

    एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता रमेश लेखक पक्राउ परेपछि सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बास्कोटाले देश बालेन युगमा जान्छ भन्थे, ब्याकहोलतिर जाने देखिएको र पाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार नगर्ने बताएका हुन् ।

    images
    images
    images

    उनले पुर्वाग्रह र प्रतिशोध राम्रो नभएको बताउदै भनेका छन्- 'बालेन युगमा जान्छ भन्थे- ब्याकहोलतिर जाने देखियो । पार्ट टु भनौ  होला । पार्ट थ्री कति समयमा पुग्ने हो ? पाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन । पुर्वाग्रह र प्रतिशोध फाईनल्ली  राम्रो हुदै होईन । जसलाई जे सुकै लागोस ।'

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गोकुल बाँस्कोटा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।