Logo

२०८३, आश्विन ९गते


images
images

खड्ग माविले मनायो ६१औँ वार्षिकोत्सव

खड्ग माविले मनायो ६१औँ वार्षिकोत्सव

images
  • खड्ग माविले मनायो ६१औँ वार्षिकोत्सव
    images
    images

    देवदह । देवदह नगरपालिका वडा नं १ मा अवस्थित खड्ग माध्यमिक विद्यालयले स्थापनाको ६१औँ वार्षिकोत्सव मनाएको छ । सोमबार एक कार्यक्रमबीच विद्यालयले ६१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो । 

    images
    images
    images

    विद्यालयको वार्षिकोत्सवमा बोल्दै  देवदह नगरपालिका वडा नं १ का वडा अध्यक्ष दिपक नेपालले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शुल्क वडा कार्यालयले तिर्ने बताए । सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरूको कक्षा ५ सम्मको शुल्क वडाले तिर्ने र सबैलाई शिक्षाको पहुँचमा ल्याउन सबैले पहल गर्नुपर्ने उनको भनाइ छ ।  

    images
    images
    images

    उपस्थितिमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरणसहित विविध कार्यक्रम गरि वार्षिकोत्सव मनाईएको विद्यालयका प्रधानाध्यापक बाबुराम बस्नेतले जानकारी दिए ।    

    images
    images
    images

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल अग्रहरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापकको वार्षिक शैक्षिक प्रतिवेदन प्रस्तुतसंगै विद्यालयका सल्लाहकार अजय रौनियार लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष मुरारी प्रसाद पाण्डे, बीरेन्द्रर अग्रहरी लगायतको उपस्थिति रहेको थियो । विद्यालयका संस्थापक परिवारले विद्यालयमा कार्यरत शिक्षकहरूलाई सम्मान गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # खड्ग मावि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।