Logo

२०८३, आश्विन १०गते


images
images

नेपालीले बनाएको सुपरसोनिक रकेटको परीक्षण सफल

नेपालीले बनाएको सुपरसोनिक रकेटको परीक्षण सफल

images
  • नेपालीले बनाएको सुपरसोनिक रकेटको परीक्षण सफल
    images
    images

    काठमाडौं। नेपाली विद्यार्थीले बनाएको छोटो दुरीको सुपरसोनिक रकेटको परीक्षण सफल भएको छ। ध्वनीको भन्दा तिब्र गतिलाई सुपरसोनिक गति भनिन्छ। सोही गतिमा उड्ने रकेटको विहीबार काठमाडौंमा सफल परीक्षण गरिएको हो।

    images
    images
    images

    राष्ट्रिय आविष्कार केन्द्रका लागि इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको ‘क्वान्टम’ नाम दिइएको सो रकेट थानकोटस्थित नेपाली सेनाको फायरिङ स्टेसनमा परीक्षण गरिएको हो। रकेट २.१ किलोमिटर माथिसम्म पुगेको थियो।

    images
    images
    images

    rocket  (2).jpg

    images
    images
    images

    पाँचौं पटकको प्रयासमा रकेटको सफल परीक्षण गरिएको रकेट निर्माण टोलीका एक इन्जिनियरले बताएका छन्। सुपरसोनिक यो रकेट प्रक्षेपणको क्रममा ८७८ मिटर प्रतिसेकेन्डको गतिमा उडेको थियो। ६.१ फिट लम्बाइ रहेको रकेटको तौल ९ किलो छ। रकेटमा पोटासियम नाइट्रेट र टेबल सुगर सोलिड इन्धनको रुपमा प्रयोग गरिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुपरसोनिक रकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।