Logo

२०८३, आश्विन ९गते


images
images

लोक सेवा विशेष

मोबाईल फोनको आविस्कार कसले गरेको हो ?

मोबाईल फोनको आविस्कार कसले गरेको हो ?

images
  • मोबाईल फोनको आविस्कार कसले गरेको हो ?
    images
    images

    सेतोमसी लोक सेवा विशेष : अध्याय २५ (नोट सही जवाफमा * चिन्ह नलगाईएको छ  ।)

    images
    images
    images

     

    images
    images
    images

    १.         १५ औ यु-१९ विश्वकप क्रिकेट कुन देशले जित्यो ?

    images
    images
    images

    क.        भारत

    ख.        नेपाल

    ग.         जिम्वाबे

    घ.         अस्ट्रेलिया *

    २.         नेपालले ४२औ मुलुक स्विजरल्याण्डसंग कहिले हवाई सम्झौता गर्यो ?

    क.        २०२४ फेव्रुअरी ०६ *

    ख.        २०२४ फेव्रुअरी ०८

    ग.         २०२४ फेव्रुअरी ०९

    घ.         २०२४ फेव्रुअरी ११

    ३.         १५ औ योजना अनुसार आर्थिक वृद्धि कति लक्ष्य राखिएको छ ?

    क.        १०.१ %

    ख.        ६.५ %

    ग.         १०.३ % *

    घ.         १०.५ %

    ४.         सुदूरपश्चिम प्रदेशको पहिलो पूर्ण खोप सुनिश्चित जिल्ला कुन हो ?

    क.     बझांङ

    ख.    बाजुरा

    ग.    डोटी *

    घ.    बारा

    ५.     युट्युबको स्थापना कहिले भएको हो ?

    क.    सन् २००५/०४/०४

    ख.    सन् २००४/०२/०४

    ग.    सन् २००४/०४/०४

    घ.    सन् २००५/०२/१४ * 

    ६.     संयुक्त राष्ट्र संघका महासचिब एन्टेनियो गुटेरस कहिले गौतम बुद्धको जन्म स्थल लुम्बिनी आएका थिए ?

    क.    २०८०/०७/१२

    ख.    २०८०/०७/१३

    ग.    २०८०/०७/१४ *

    घ.    २०८०/०७/२१

    ७.     नेपाल सरकारले बदेललाई कहिले कृषि हानिकारक जनावर घोषणा गर्यो ?

    क.    २०८०/०८/१२

    ख.    २०८०/०८/०७ *

    ग.    २०८०/०७/१४

    घ.    २०८०/०७/२७

    ८.     प्रथम विश्वयुद्ध नेपालले कसको पक्षमा लडेको थियो ?

    क.    बेलायत *

    ख.    जर्मनी

    ग.    कोरिया

    घ.    रसिया

    ९.     पृथ्वीको औषत ब्यास कति रहेको छ ?

    क.    १२५६० कि.मि

    ख.    १२७३५ कि.मि *

    ग.    १२७८० कि.मि

    घ.    १३५६० कि.मि

    १०.    मोबाईल फोनको आविस्कार कसले गरेको हो ?

    क.    चार्ल्स ब्याबेज

    ख.    रदर्फोर्ड

    ग.    न्युटन

    घ.    मार्टिन कुपर *

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।