सेतोमसी लोकसेवा विशेष : अध्याय २४ (नोट : सही जवाफमा * चिन्ह लगाईएको छ)
१. काठमान्डौ महानगरपालिकाले कहिलेदेखि सुर्ती बेचबिखनमा प्रतिबन्ध लगाएको हो
क. २०८०/०८/२७ *
ख. २०८०/०७/२६
ग. २०८०/०९/२७
घ. २०८०/०८/१४
२. फिफा विश्वकप २०२६ को लोगो कहिले सार्वजनिक भयो ?
क. २०२३ मे १६
ख. २०२३ मे १८ *
ग. २०२३ मे १४
घ. २०२४ जनवरी २१
३. नेपालमा पहिलो पटक हाइड्रोजनबाट खाना बनाउने चुलोको उद्घाटन गरियो ?
क. २०८०/०५/२७
ख. २०८०/०५/२८
ग. २०८०/०५/३०
घ. २०८०/०५/३१ *
४. टाइम वर्ष व्यक्ति-२०२३ को हो ?
क. टेलर स्विफ्ट *
ख लियोनल मेसी
ग. बियोंस
घ. भालाद्मिर जेलेसकी
५. नेपालको सबैभन्दा ठुलो फलाम खानी कहाँ छ ?
क. फुलचोकी
ख. धौबदी *
ग. गणेश हिमाल
घ. बन्दीपुर
६. पातले छाँगा कहाँ पर्दछ ?
क. पर्बत
ख. बाग्लुंग
ग. म्याग्दी
घ. कास्की *
७. सगरमाथाको प्रवेशद्वार भनेर कुन ठाउँलाई चिनिन्छ ?
क. नाम्चे, सोलुखुम्बु *
ख. ओखलढुंगा
ग. भोजपुर
घ. सुनसरी
८. प्रजा मर्दा छाक छाड्ने राजा को हुन् ?
क. राजा भुपालेंद्र मल्ल
ख. राजा द्रब्य शाह
ग. राजा महेन्द्र मल्ल *
घ. राजा बिरेन्द्र
९. हजारौ हात्तीको देश भनेर कुन देशलाई चिनिन्छ ?
क. थाईल्याण्ड
ख. नेपाल
ग. भारत
घ. लाओस *
१०. दोस्रो विश्व युद्दमा आत्मसमर्पण गर्ने पहिलो देश कुन हो ?
क. ईटाली *
ख. जापान
ग. रसिया
घ. टर्की
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology