Logo

२०८३, श्रावण २७गते


images
images

आगलागी पिडितलाई उज्ज्वल बहुउद्देश्यीय  सहकारीद्वारा आर्थिक सहयाेग

आगलागी पिडितलाई उज्ज्वल बहुउद्देश्यीय  सहकारीद्वारा आर्थिक सहयाेग

images
  • सेतोमसी सहकर्मी
  • आगलागी पिडितलाई उज्ज्वल बहुउद्देश्यीय  सहकारीद्वारा आर्थिक सहयाेग
    images
    images

    नन्दु यादव, चैत २९, नवलपरासी । पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ३ साेमनीमा  अागलागिबाट पिडित परिवारलाइ एक कार्यक्रम बिच  उज्ज्वल बहुउद्देश्यीय  सहकारी सस्था भुजहवाले अार्थिक सहयाेग गरेकाे छ । 

    images
    images
    images

    आगलागी पिडित कपडा व्यावसायिलाई नगद १५ हजार सहयाेग गरिएकाे सस्थाका अध्यक्ष  भाेली गाैडले बताए । अागलागिबाट  कपडा पसल जलेर नस्ट भएकाे बताईएकाे छ । अागलागिबाट पुर्ण रुपमा पसल नष्ट भएपछि संस्थाले सहयाेग गरेकाे संस्थाकाे ब्यवस्थापक ईन्दल हरिजनले बताए ।

    images
    images
    images

    सस्थाले बिभिन्न समयमा विभिन्न जनचेतनामूलक कार्यक्रम तथा सहयाेग कार्यक्रम गर्दै अाएकाे छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आगलागी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।