भारतमा दूध पोखेको दृश्यप्रति पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आलोचना गरेपछि यो विषयले सामाजिक सञ्जालमा चर्चा पाएको छ । मानिसले उपभोग गर्ने दूध यसरी नष्ट गर्न नहुने भन्दै डा. भट्टराईले टिप्पणी गरेपछि हिन्दूवादीहरू आक्रोशित बनेका हुन् ।
यसैक्रममा नेपालका हिन्दूवादीले डा. भट्टराईको विरोधस्वरुप भारतको सिको गर्दै सोमबार बागमतीमा दूध घोप्ट्याएका हुन् । उनीहरूले बागमती नदीमा ट्यामीबाटै दूध पोखेर भट्टराईप्रति विरोध जनाए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology