Logo

२०८३, श्रावण २७गते


images
images

'दलहरू ठिक बेठिक छुट्याउने अदालतले होइन, जनताले हो' - पुर्वमन्त्री ज्ञवाली  

'दलहरू ठिक बेठिक छुट्याउने अदालतले होइन, जनताले हो' - पुर्वमन्त्री ज्ञवाली  

images
  • 'दलहरू ठिक बेठिक छुट्याउने अदालतले होइन, जनताले हो' - पुर्वमन्त्री ज्ञवाली  
    ©setomasi
    images
    images

    अनिष पन्थी, गुल्मी ।  नेकपा एमालेका सचिव एवं पुर्व मन्त्री प्रदीप ज्ञवालीले दलहरु ठिक छन कि बेठिक छन त्यो  छुट्याउने अरुले  नभएर जन्ताले छुट्याउने बताएका छन् ।

    images
    images
    images

     प्रेस चौतारी नेपाल गुल्मी शाखाले  आइतबार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सर्बोच्च अदालत तर्फ ईंकित गर्दै ज्ञवालीले राजनीतिक दलको मुल्यांकन जनताले गरेको उल्लेख गरे । पछिल्लो राजनीतिक अबस्थाको शक्ति सन्तुलन खलबलिएको र सर्बोच्च अदालत बाट प्रधानमन्त्री बन्ने बिषय गम्भीर भएको उनको जिकिर थियो ।

    images
    images
    images

    यस अघि आफू प्रराष्ट्रमन्त्री हुँदा जिल्ला बासीसबैको साथ पाएको बताउँदैँ ज्ञवालीले साथ दिने सबैलाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।

    images
    images
    images

    यस्तै मन्त्री ज्ञवालीले जिल्लामा खानेपानी समस्या  अन्त्य गरेको, खरको छाना बिस्तापित गरेको, सबै पालिकामा हस्पिटल निर्माणको लागि ठेक्का समझौता भएको, जिल्लाको शैक्षिक सुधार गर्दै बिधालयहरुलाइ आइटी  मैत्री बनाउने योजना रहेको उल्लेख गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।