Logo

२०८३, आश्विन ९गते


images
images

त्रिविले सूचना सच्यायो, विश्वभरका प्राज्ञिक नेपालीले उपकुलपति पदमा आवेदन दिन सक्ने

त्रिविले सूचना सच्यायो, विश्वभरका प्राज्ञिक नेपालीले उपकुलपति पदमा आवेदन दिन सक्ने

images
  • त्रिविले सूचना सच्यायो, विश्वभरका प्राज्ञिक नेपालीले उपकुलपति पदमा आवेदन दिन सक्ने
    images
    images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उपकुलपति नियुक्तिका लागि पुनः दरखास्त माग गरेको छ । यसअघि प्रकाशित दरखास्त आह्वानको सूचना रद्ध गरेको त्रिविले पुनः दरखास्त मागेको हो । 

    images
    images
    images

    यसअघिको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको हुनुपर्ने प्रावधान राखिएको थियो । तर उक्त प्रावधानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असहमति जनाउंदै पुन: आवेदन मागको सूचना जारी गर्न निर्देशन गरेका थिए । 

    images
    images
    images

    यस अघिको प्रावधानले बाहिरको योग्य व्यक्तिलाई रोक्ने भन्दै आलोचना भएको थियो । 
     
    योग्यता पुगेको इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्नेछन् ।received_1409622039666146.jpeg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # त्रिवि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।