Logo

२०८३, आश्विन ९गते


images
images

जापान : कोस्टगार्डको विमानमा सवार पाँच जनाको मृत्यु

जापान : कोस्टगार्डको विमानमा सवार पाँच जनाको मृत्यु

images
  • जापान : कोस्टगार्डको विमानमा सवार पाँच जनाको मृत्यु
    images
    images

    एजेन्सी  । कोस्टगार्डको विमानमा सवार पाँच जनाको मृत्यु भएको जापानका यातायात मन्त्रीलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ ।

    images
    images
    images

    सरकारी प्रसारक एनएचकेले पनि पाँच जनाको मृत्यु भएको जनाएको छ । क्याप्टेन भने भाग्न सफल भए पनि गम्भीर घाइते भएका छन् ।

    images
    images
    images

    सोमबार गएको शक्तिशाली भूकम्पप्रभावित क्षेत्रमा खाद्यान्न लिएर जाँदै गरेको कोस्टगार्डको विमान धावनमार्गमा अवतरण गर्ने क्रममा रहेको जापान एयरलाइन्सको विमानसँग ठोक्किएर दुर्घटना भएको थियो । 

    images
    images
    images

    जापान एअरलाइन्समा सवार सबै ३७९ यात्रुको भने उद्धार गरिएको छ । समाचारअनुसार अवतरणको क्रममा रहेको जापान एअरलाइन्समा भीषण आगलागी भएको थियो भने कोस्टगार्डको विमानमा ठोक्किएको हुनसक्ने बताइएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जापान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।