Logo

२०८३, आश्विन ९गते


images
images

टी–२० खेल

ऐतिहासिक पहिलो टी–२० खेलमा भारतसँग जापान २ रनले पराजित

ऐतिहासिक पहिलो टी–२० खेलमा भारतसँग जापान २ रनले पराजित

images
  • ऐतिहासिक पहिलो टी–२० खेलमा भारतसँग जापान २ रनले पराजित
    images
    images

    काठमाडौँ । भारतले जापानलाई २ रनले पराजित गर्दै दुई टोलीबीचको ऐतिहासिक पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल जितेको छ ।

    images
    images
    images

    वर्षाका कारण पाँच ओभरमा सीमित गरिएको खेलमा भारतले पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा ३२ रन बनाएको थियो । केवल ३३ रनको लक्ष्य पछ्याएको जापानले निर्धारित पाँच ओभरमा ३० रन मात्र बनाउन सक्यो । भारतका बलरले अन्तिमसम्म दबाब कायम राखेपछि जापान लक्ष्यभन्दा २ रन कममै रोकियो ।

    images
    images
    images

    भारतका लागि श्रेयस अय्यरले १२ बलमा १६ रन बनाए । जापानका चार्ली हारा-हिन्जेले भारतका दुई विकेट लिए भने इब्राहिम ताकाहासीले एक विकेट लिए।

    images
    images
    images

    यससँगै भारतले जापानविरुद्धको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल आफ्नो पक्षमा पारेको छ । जापानका लागि भने विश्व क्रिकेटको शीर्ष टोलीमध्ये एक भारतविरुद्धको यो खेल महत्वपूर्ण अनुभव बनेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी–२०
  • # जापान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।