अहिलेको देउवा सरकारलाई पाँचवटा टाउका जोडिएको उपियाँ सरकारको संज्ञा दिँदै बाँस्कोटाले पाँचवटा टाउका जोडेर बनाएको उपियाँ सरकारले १३–१४ महिनापछि चुनाव घोषणा गर्ने र त्यसपछि केपी ओलीको यात्रा ओरालो लाग्छ कि उकालो भन्ने कुरा प्रष्ट हुने दाबी गरे ।
पूर्वमन्त्री बाँस्कोटाले भने, ‘माधव नेपाल समन्वयवादीभन्दा बढी षड्यन्त्रकारी बनेर निस्केको परिणाम केपी ओलीको ओरालो यात्रा देखिएको हो । अब उकालो हुन्छ कि ओरालो हुन्छ भन्ने त अबको १३–१४ महिनापछि चुनाव घोषणा गर्छ देउवा सरकारले ।’ फेरि
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology