Logo

२०८३, श्रावण २७गते


images
images

एमाले अध्यक्ष ओली गुल्मी आउँदै, मुसीकोट नगरपालिकाको कार्यालय भवन उद्घाटन गर्ने

एमाले अध्यक्ष ओली गुल्मी आउँदै, मुसीकोट नगरपालिकाको कार्यालय भवन उद्घाटन गर्ने

images
  • एमाले अध्यक्ष ओली गुल्मी आउँदै, मुसीकोट नगरपालिकाको कार्यालय भवन उद्घाटन गर्ने
    images
    images

    लोक प्रसाद छन्त्याल, गुल्मी ।  नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपि शर्मा ओली बुधबार गुल्मी आउने भएका छन् । ओली आउने कार्यक्रमपछि एमाले गुल्मीले तयारी तीब्र परेको छ । गुल्मीको मुसिकोट नगरपालिका वामीटक्सारको चिल्ड्रेन स्मार्ट पार्कको प्रांगणमा कार्यक्रमको तयारी हुँदैछ । 

    images
    images
    images

    नेकपा एमालेको अभियान अन्तरगत केपि ओली आफ्नै प्रस्ताबमा वामीटक्सार आउन लागेको पार्टीका मुसिकोट नगर कमिटी अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिए । केपि शर्मा ओलीको नेतृत्वमा करिब २०० जना एमाले केन्द्रिय नेताहरू सहभागी रहेको अभियानलाई समृद्धिको संकल्पमा हिडेको एमालेले जनाएको छ । 

    images
    images
    images

    मुसिकोटमा अध्यक्ष ओलीले पार्टीको सभालाई सम्बोधनसंगै मुसिकोट नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने कार्यक्रम छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।