Logo

२०८३, श्रावण २७गते


images
images

छत्रकाेटका ५३ कृषकले पाए ५० प्रतिशत अनुदानमा हातेट्याक्टर

छत्रकाेटका ५३ कृषकले पाए ५० प्रतिशत अनुदानमा हातेट्याक्टर

images
  • छत्रकाेटका ५३ कृषकले पाए ५० प्रतिशत अनुदानमा हातेट्याक्टर
    images
    images

    गुल्मी । जिल्लाको छत्रकाेट गाउँपालिकाले कृषकहरूलाई ५३ वटा हातेट्याक्टर बितरण गरेको छ । बुधवार एक कार्यक्रमका बिच ६ वटै वडाका नागरिकलाई ५० वटा डिजेलवाला हातेट्याक्टर र ८ वटा पेट्रोलवाला हातेट्याक्टर बितरण गरिएको गाउँपालिका कृषि शाखा प्रमुख सपना भण्डारीले बताएकि छन् ।

    images
    images
    images

    वडा नम्बर १ मा १० वटा, २ मा ५ वटा, ३ मा १३ वटा, ४ मा ७ वटा, ५ मा ७ वटा र ६ नम्बर वडामा ९ वटा हातेट्याक्टर बितरण गरिएको गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तले बताएका छन् । उनले केही वडामा पहिला नै केही सङ्ख्यामा अदुवा बलक लगाएतका कार्यक्रममा ट्याक्टर बितरण गरिएकाले अहिले कम भएको उनले बताए । पन्तले प्रदेश सरकारबाट काेभिड बिशेश साना कृषि ओेेैजर कार्यक्रम अन्तर्गतकाे कार्यक्रम रहेको र कृषकहरुकाे माग हातेट्याक्टर भएकाले ५० प्रतिशत अनुदानमा हातेट्याक्टर बितरण गरिएको उनलेे  बताएका ।

    images
    images
    images

    प्रदेश सरकारकाे १७ लाख ५० हजार  अनुदानमा हातेट्याक्टर बितरण गरिएको हाे ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।