Logo

२०८३, श्रावण २७गते


images
images

बाजुरामा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु

बाजुरामा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु

images
  • बाजुरामा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु
    images
    images

    बाजुरा । बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्गस्थित जडांगा नजिकै शनिबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

    images
    images
    images

    मृत्यु हुनेमा जिल्लाको बडीमालिका नगरपालिका–६ जडांगाका अन्दाजी ३७ वर्षीय बहादुर दानी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

    images
    images
    images

    एमके कन्ट्रक्सनको कम्पनीमा कार्यरत कर्मचारी दानीले चलाएको सुप प्र ०१ ००२ त ६८२६ ट्याक्टर अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेर दानीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ट्याक्टर दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।