Logo

२०८३, श्रावण २७गते


images
images

स्कुलको होस्टेलमा मृत भेटिए ८ वर्षीय बालक, तोडफोडमा उत्रिए आफन्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

स्कुलको होस्टेलमा मृत भेटिए ८ वर्षीय बालक, तोडफोडमा उत्रिए आफन्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

images
  • स्कुलको होस्टेलमा मृत भेटिए ८ वर्षीय बालक, तोडफोडमा उत्रिए आफन्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार
    images
    images

    सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर बजारमा रहेको उषा बालबाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय बालक मृत फेला परेका छन् ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कक्षा २ मा अध्ययनरत उनी शुक्रबार साँझ होस्टेलको खाटमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। ८ बर्षीय सलाम पुलामी मगर दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–१ का हुन् ।

    images
    images
    images

    घटना शंकास्पद भएको भन्दै आफन्तहरुले विद्यालय र होस्टेल तोडफोड गरेका छन् । कक्षा कोठा र होस्टेलमा रहेका सामानहरु बाहिर ल्याएर जलाइदिएका छन् ।घटनास्थलमा प्रहरी तैनाथ गरिएको छ । स्थिती नियन्त्रणमा ल्याउनका लागि प्रहरीले ७ राउन्ड अश्रु ग्याँस समेत प्रहार गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।