Logo

२०८३, आश्विन ९गते


images
images

कांग्रेस पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने

कांग्रेस पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने

images
  • कांग्रेस पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ।

    images
    images
    images

    प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे बैठक डाकेका हुन्। बैठकमा सरकारमा सहभागी हुने मन्त्री तथा आसन्न महाधिवेशनबारे छलफल हुने नेताहरुले बताएका छन्।

    images
    images
    images

    यसअघि बिहीबार बस्ने भनिएको बैठक देउवा व्यस्त भएपछि आजलाई सारिएको थियो। बैठकको समय तय भए पनि स्थान तय भएको थिएन ।

    images
    images
    images

    देउवा आज मात्रै बालुवाटार सरेपछि पार्टीको पदाधिकारी बैठक पनि उतै बाेलाइएकाे हाे। यसअघि पार्टीका गतिविधि प्रधानमन्त्रीकाे सरकारी निवासमा सञ्चालन गरेकाे भन्दै निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीकाे आलाेचना हुने गरेकाे थियाे।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।