Logo

२०८३, आश्विन ९गते


images
images

कोरोनाको अर्को खतरनाक भेरियन्ट फैलन सक्ने डब्ल्यूएअचओको चेतावनी

कोरोनाको अर्को खतरनाक भेरियन्ट फैलन सक्ने डब्ल्यूएअचओको चेतावनी

images
  • कोरोनाको अर्को  खतरनाक भेरियन्ट फैलन सक्ने डब्ल्यूएअचओको चेतावनी
    images
    images

    काठमाडौं । विश्वमा कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलन सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएअचओ)ले चेतावनी दिएको छ।

    images
    images
    images

    डब्ल्यूएअचओको इमरजेन्सी बैठकले अब फैलिने भेरियन्ट रोक्न निकै मुस्किल हुने बताएको बीबीसीले जनाएको छ। विश्वमा कोरोना महामारी सकिन लागेको भन्ने गलत हल्ला फैलाउन थालिएको प्रति सचेत रहन समेत डब्ल्यूएअचओले आग्रह गरेको छ।

    images
    images
    images

    संगठनका प्रमुख डाक्टर टेड्रोस एड्नाम ग्रेब्रिसियसले कोरोनाको महामारी सकिनु त परको कुरा महामारी नजिकसमेत नपुगेको स्पष्ट पारेको कुरा बीबीसीमा उल्लेख छ।

    images
    images
    images

    विश्वमा अहिले १८ करोड ९६ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने कोरोनाका कारण ४० लाख ८२ हजारभन्दा धेरैको ज्यान गएको छ। कोरोना विरुद्धको खोप लगाउन र स्वास्थ्यका मापदण्ड पनि पालना गर्न डब्ल्यूएअचओ आग्रह गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डब्ल्यूएअचओ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।