Logo

२०८३, कार्तिक २६गते


images
images

मैन प्रज्वलन गरेर मनायो देवदह नगरपालिकाले संविधान दिवस 

मैन प्रज्वलन गरेर मनायो देवदह नगरपालिकाले संविधान दिवस 

images
  • मैन प्रज्वलन  गरेर मनायो देवदह नगरपालिकाले संविधान दिवस 
    images

    राहुल देव सापकोटा, देवदह । आज असोज ३ । वि सं २०७२ असोज ३ नेपालको संविधान बनेको दिनलाई स्मरण गर्दै देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरि संविधान दिवस मनाइएको छ । 

    images
    images
    images

    सोहि क्रममा देवदह नगरपालिकाले पनि देवदह नगरपालिकाको कार्यालय परिसरमा  मैनबत्ती प्रज्वलन गरि संविधान दिवस मनाएको छ । 

    images
    images
    images

     राणाकालमा सहादत प्राप्त गरेका चार सहिदका तस्बिर सहित देवदह नगरपालिकाका जनप्रतिनिधि र स्थानीयको उपस्थितिमा नगरपालिकाले सो कार्यक्रम सम्पन्न गरेको हो ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।