Logo

२०८३, श्रावण २७गते


images
images

गुल्मीदरवार गाउँपालिकाका अध्यक्ष थापाको ७४ बर्षको उमेरमा निधन

गुल्मीदरवार गाउँपालिकाका अध्यक्ष थापाको ७४ बर्षको उमेरमा निधन

images
  • गुल्मीदरवार गाउँपालिकाका अध्यक्ष थापाको ७४ बर्षको उमेरमा निधन
    images
    images

    गुल्मी । जिल्लाको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोकुमार थापाको ७४ वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान अध्यक्ष थापाको उपचारको क्रममा काठमाडौंमा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष  मीना भण्डारीले पुष्टि गरिन् ।

    अध्यक्ष थापा विरामी भएर १०  दिनअघि अस्पताल भर्ना भएका थिए । थापा ब्लड क्यान्सरबाट पीडित थिए । 

    अध्यक्ष थापाका चार जना छोराहरु छन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।