काठमाडौँ । अर्जेन्टिनाले जारी विश्वकपमा शानदार शुरुवात गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले मेसीको ह्याट्रिकमा अल्जेरियालाई ३-० गोल अन्तरले पराजित
काठमाडौँ । विश्वकप उपाधि रक्षा अभियान अन्तर्गत साविक विजेता अर्जेन्टिना बुधबार बिहान अमेरिकाको कान्सास सिटीमा अल्जेरियासँग आमनेसामने हुँदैछ । यो खेल बुधबार