देवदह । देवदह नगरपालिकामा रहेका विभिन्न संघसंस्थाहरुले नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव २०८१ सफल पार्न आफुहरुले भरपुर
देवदह । देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेलले मेला महोत्सवहरु स्थानीय उत्पादन र कला संस्कृति जगर्ना गर्नेगरि व्यवस्थापन गरिनुपर्ने बताएका छन् ।