Logo

२०८३, आश्विन ९गते


images
images

दक्षिण पश्चिम पाकिस्तानमा भएको बिष्फोटमा ११ घाइते

दक्षिण पश्चिम पाकिस्तानमा भएको बिष्फोटमा ११ घाइते

images
  • दक्षिण पश्चिम पाकिस्तानमा भएको बिष्फोटमा ११ घाइते
    images
    images

    एजेन्सी । पाकिस्तनको दक्षिणपश्चिम बलुचिस्तन प्रान्तमा बिहीवार भएको बिष्फोटमा एक धार्मिक राजनीतिक दलका नेतासहित ११ जना घाइते भएका छन् । 

    images
    images
    images


    जमियत उलेमा ए इस्लामका नेता कलात जिल्लामा राजनीतिक रयालीमा भाग लिन जाँदै गर्दा प्रान्तको मस्तुङ जिल्लबाट आक्रमण भएको थियो । नाम नबताउने शर्तमा मस्तुङको प्रहरी श्रोतले प्रारम्भिक अध्ययनअनुसार नेता हाफिज हमदुल्लहको गाडीलाई आत्मघाती हमलाकारीले आक्रमण गरेको बताएको छ ।

    images
    images
    images

    आक्रमणमा घाइते भएकालाई उपचारका लागि अस्पताल लगिएको छ । अहिलेसम्म कुनैपनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । अनुसन्धानका लागि सो क्षेत्रमा नाकाबन्दी गरिएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।