Logo

२०८३, आश्विन ९गते


images
images

समीक्षा अधिकारीले दिइन् चार फेसबुक पेजविरुद्ध साइबर ब्युरोमा उजुरी

समीक्षा अधिकारीले दिइन् चार फेसबुक पेजविरुद्ध साइबर ब्युरोमा उजुरी

images
  • समीक्षा अधिकारीले दिइन् चार फेसबुक पेजविरुद्ध साइबर ब्युरोमा उजुरी
    images
    images

    काठमाडौं । गायिका समीक्षा अधिकारीले आफूविरुद्ध झुटो खबर फैलाएको भन्दै चार फेसबुक पेजविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । ‘अष्ट्रेलियाले कालोसूचीमा’ राखेको भन्ने खबरलाई प्रतिवाद गर्दै फेसबुकका केही पेजविरुद्ध किटानी जाहेरी दिएको अधिकारीले उल्लेख गरेकी छन् ।

    images
    images
    images

    उनले लेखेकी छन्, ‘केही कागजपत्र मिलाउनुपर्ने भएका कारण अष्ट्रेलियाको भिसामा भएको ढिलाइको विषयलाई लिएर सामाजिक सञ्जालमा ‘मलाई अष्ट्रेलियाले ब्ल्याक लिस्टमा राखेको’ भन्ने झुटो खबर फैलाइएकोमा त्यसको प्रतिवादस्वरुप केही सञ्जालहरू किटान गरी जिल्ला प्रहरी कार्यालय, कास्कीमा उजुरी दिएकी छु । वास्तविक कुरा नबुझी आफ्नो सञ्जाल प्रचारको लागि कसैको जिन्दगीसँग खेलबाड गर्नु जघन्य अपराध रहेको मेरो निष्कर्ष रहेको छ ।’

    images
    images
    images

    कास्कीको माछापुच्छ्रे गाउँपालिका-४ निवासी गायिका अधिकारीले जिल्ला प्रहरी कार्यालय कास्कीको साइबर ब्युरोमा उजुरी दिएकी हुन् । नेपाल प्रहरीले गत महिनादेखि साइबर ब्युरोसम्बन्धी उजुरी सम्बन्धित जिल्लाबाटै दर्ता गर्न सकिने व्यवस्था लागु गरेको थियो ।Samikshya-Adhikari-Statement.jpg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # समीक्षा अधिकारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।