Logo

२०८३, आश्विन ९गते


images
images

देवदह डान्स आइकनको सेमीफाइनलमा १५ बालबालिका छनोट

देवदह डान्स आइकनको सेमीफाइनलमा १५ बालबालिका छनोट

images
  • देवदह डान्स आइकनको सेमीफाइनलमा १५ बालबालिका छनोट
    images
    images

    देवदह । रुपन्देहीको देवदह नगरपालिकामा संचालन भैरहेको देवदह डान्स आइकनको सेमीफाइनलबाट फाइनलका लागि १५ बालबालिका छनोट भएका छ्न । भाद्र ९ गते देवदह नगरपालिका वडा नं ६ मा रहेको गुरुङ्ग समाजको भवनमा सेमिफाइनल सम्पन्न भएको हो । 

    images
    images
    images

    सो कार्यक्रमको फाइनल यही भाद्र १६ गते सम्पन्न हुने कार्यक्रम संयोजक आकाश बिकले जानकारी दिएका छन । 

    images
    images
    images

    पछिल्लो समय विभिन्न कार्यक्रमका बहानामा बालबालिका सङ्ग पैसा असुल्ने र धेरै विकृति बढेका कारण त्यसलाइ निर्मुल गर्नका लागेर यो कार्यक्रम आयोजना गरिएको आइकनका प्रमुख निर्णायक बिश्व गुरुङ्गले बताए। देवदह नगरपालिका भित्र रहेका बालबालिकाको नृत्यकलालाई प्रस्फुटन गर्नका लागि कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह डान्स आइकन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।