Logo

२०८३, आश्विन ९गते


images
images

देवदह डान्स आइकनको मेगा अडिसनमा २५ बालबालिका छनोट

देवदह डान्स आइकनको मेगा अडिसनमा २५ बालबालिका छनोट

images
  • देवदह डान्स आइकनको मेगा अडिसनमा २५ बालबालिका छनोट
    images
    images

    राहुल देव सापकोटा, देवदह । रुपन्देहीको देवदह नगरपालिकामा संचालन भैरहेको देवदह डान्स आइकनको मेगा अडिसनमा २५ बालबालिका छनोट भएका छन । बुधबार देवदह नगरपालिका वडा नं ६ मा रहेको गुरुङ्ग समाजको भवनमा सो अडिसन सम्पन्न भएको हो । 

    images
    images
    images

    देवदहका बालबालिकालाई नृत्य कला क्षेत्रबाट अगाडि बढाउन सो कार्यक्रम आयोजना गरिएको कार्यक्रमका प्रमुख निर्णायक बिश्व गुरुङ्गले जानकारी दिए। 

    images
    images
    images

    कार्यक्रम देवदह नगरपालिका भित्रका विभिन्न स्थानबाट नृत्य रुचि भएका बालबालिकाको बेजोड प्रस्तुति रहेको थियो । सो कार्यक्रमको सेमीफाइनल यही भाद्र ९ गते शनिबार हुनेछ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह डान्स आइकन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।