Logo

२०८३, कार्तिक २७गते


images
images

मुस्लिम मुक्तिमोर्चाकाे जिल्ला भेला सम्पन्न, फैज अहमद खान संयाेजक 

मुस्लिम मुक्तिमोर्चाकाे जिल्ला भेला सम्पन्न, फैज अहमद खान संयाेजक 

images
  • मुस्लिम मुक्तिमोर्चाकाे जिल्ला भेला सम्पन्न, फैज अहमद खान संयाेजक 
    images

    बुटवल  । नेपाल माओवादी निकट मुस्लिम मुक्तिमोर्चा नेपालकाे रूपन्देही जिल्ला भेला सम्पन्न भएकाे छ ।  भैरहवामा सम्पन्न भेलाले माेर्चाकाे फैज अहमद खान संयाेजक र साहिद खान सचिव रहनेगरी ३५ सदस्यीय जिल्ला कमिटी गठन गरेकाे माेर्चाले जनाएकाे छ । 

    images
    images
    images

    सम्मेलनमा बाेल्दै माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हकिकुल्लाहा खानले मुस्लिमहरूकाे मुक्तिका लागि माओवादी जनयुद्धको महत्वपूर्ण भुमिका रहेकाे बताएका छन । जनयुद्धकै कारण मुस्लिम समुदायकाे राज्यका नियामक निकायमा उपस्थिति सम्भव भएकाेउनकाे भनाइ थियाे । सत्ता र सडक दुवै स्थानबाट उत्पिडित समुदायकाे अधिकार प्राप्तिकाे लडाइमा माओवादी सधैँ साथमा रहेकाे उल्लेख गर्दै जनजनमा माओवादी घर घरमा माओवादी अभियानलाई आग्रह गरे । 

    images
    images
    images

    कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य मक्सुद अलि, लुम्बिनी प्रदेश कमिटी काेषाध्यक्ष निर्दाेश अलि,जिल्ला संयाेजक निर्लम जिसी लगायतले बाेल्दै मुस्लिम समुदायकाे अधिकार सुनिश्चित गर्न सबै मिलेर लाग्नु पर्ने बताए ।।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुस्लिम मुक्तिमोर्चा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।