Logo

२०८३, कार्तिक २७गते


images
images

मुस्लिम मुक्तिमोर्चा लुम्बिनी प्रदेशको भेला कपिलवस्तुमा हुने 

मुस्लिम मुक्तिमोर्चा लुम्बिनी प्रदेशको भेला कपिलवस्तुमा हुने 

images
  • मुस्लिम मुक्तिमोर्चा लुम्बिनी प्रदेशको भेला कपिलवस्तुमा हुने 
    images

    बुटवल । नेपाल कम्युनिष्ट पार्टी  (माओवादी केन्द्र) निकट मुस्लिम मुक्तिमोर्चा लुम्बिनी प्रदेशकाे प्रदेश भेला असार २५ गते कपिलवस्तुमा हुने भएकाे छ । कपिलबस्तुकाे चन्द्राैटामा सम्पन्न हुले भेलाले प्रदेशकाे नयाँ  नेतृत्व  चयन गर्ने जनाइएकाे छ । 

    images
    images
    images

     भेलामा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट प्रतिनिधि र सहभागिहरु अाउने र भेलामा प्रदेशभित्र मुस्लिम समुदायका समस्या, हक अधिकारका बिषयमा छलफल गरि नयाँ याेजना र कार्यक्रम तय हुने संगठनले जनाएको छ । 

    images
    images
    images

    भेलालाई मुस्लिम नेताहरुका साथ माओवादी केन्द्रका केन्द्रिय नेताहरुले सम्बाेधन गर्ने र भेलाको सम्पूर्ण तयारी पुरा भएको नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कार्यालय मुख्य सचिव यज्ञ पोखरेलले जानकारि दिए।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुस्लिम मुक्तिमोर्चा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।