Logo

२०८३, आश्विन ९गते


images
images

मदन पुरस्कारका लागि छानियो उत्कृष्ट पाँच कृति

मदन पुरस्कारका लागि छानियो उत्कृष्ट पाँच कृति

images
  • मदन पुरस्कारका लागि छानियो उत्कृष्ट पाँच कृति
    images
    images

    काठमाडौं । मदन पुरस्कार–२०७९ का लागि उत्कृष्ट पाँच कृति छनोट भएको छ।

    images
    images
    images

    मदन पुरस्कार गुठीले ३१३ कृतिबाट उत्कृष्ट पाँच छानेको हो।

    images
    images
    images

    छानिएका कृतिमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकलाल ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङग्रा र सञ्जय विष्टको माटाको घर रहेको छ।

    images
    images
    images

    यिनै कृतिमध्ये एकले मदन पुरस्कार २०७९ पाउने छन्।press-release_madanpuraskar-2079_shortlist-753x1024.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।