Logo

२०८३, आश्विन ९गते


images
images

मदन पुरस्कार

मदन पुरस्कारका लागि यी १० कृतिको छनौट

मदन पुरस्कारका लागि यी १० कृतिको छनौट

images
  • मदन पुरस्कारका लागि यी १० कृतिको छनौट
    images
    images

    काठमाडौँ । मदन पुरस्कार गुठीले २०८२ को मदन पुरस्कारका लागि १० कृतिको छनौट गरेको छ । गुठीले यी १० मध्ये एक कृतिलाई वर्ष २०८२ को मदन पुरस्कार अर्पण गरिने जनाएको छ ।

    images
    images
    images

    छनौट गरिएका १० कृतिमा केशवराज ज्ञवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास, वीणा जोशी (राजभण्डारी) को नेवार समुदायका परम्परागत मुकुन्डोनाच, उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह, डा. नवराज केसीको स्वस्पर्श र नदीशको हिउँद रहेका छन् ।

    images
    images
    images

    गुठीका अध्यक्ष कुन्द दिक्षितले प्राप्त २९८ पुस्तकबाट १० पुस्तकको अन्तिम सूची सार्बजनिक गरिएको जनाएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मदन पुरस्कार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।