Logo

२०८३, कार्तिक २७गते


images
images

एमाले पार्टी कार्यालयमा पस्यो मनोहरा नदी

एमाले पार्टी कार्यालयमा पस्यो मनोहरा नदी

images
  • एमाले पार्टी कार्यालयमा पस्यो मनोहरा नदी
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालयमा बाढी पसेको छ । अविरल वर्षाका कारण पार्टी कार्यालय डुबानमा परेको हो ।

    images
    images
    images

    ललितपुरको च्यासलस्थित मनोहरा नदी किनारमा रहेको एमाले पार्टी कार्यालय डुबानमा परेको पार्टी उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

    images
    images
    images

    ‘वर्षा र विध्वंस, यसपाली पनि एमाले केन्द्रीय कार्यालयमा क्षति पुऱ्यायो,’ उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले पार्टी कार्यालय
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।